सोलुखुम्बु बिशेष

सबै

मौसमी कामदार पठाउन सोलुदुधकुण्ड नगरपालिका र कोरियाली कम्पनीबीच सम्झौता

  • २ महिना अगाडि

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र दक्षिण कोरियाली एक कम्पनी बीच कोरियामा मौसमी कामदार पठाउनका लागि सम्झौता गरिएको छ । आज मंगलबार काठमाडौँमा दोङबाङ डिएस सिस्टम कम्पनी लिमिटेडका सिइओ र सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले दक्षिण कोरियामा मौसमी कामदार आदानप्रदान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय कृषि क्षेत्रको विकास गर्न र आम्दानी वृद्धि गर्नका लागि दुवै पक्षले ५ बुँदामा सहमति जनाएका छन् । सम्झौता पत्रमा नगरपालिका भित्रका इच्छुक कामदारलाई कोरियामा काम गर्ने अवसर सृजना गर्ने र सोलुदुधकुण्ड नगरपालिकाले [...]

मौसमी कामदार पठाउन सोलुदुधकुण्ड नगरपालिका र कोरियाली कम्पनीबीच सम्झौता

यो हप्ता

सबै
नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चमा खड्क नारायणको नेतृत्वमा नयाँ समिति (नामावली सहित)

नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चमा खड्क नारायणको नेतृत्वमा नयाँ समिति (नामावली सहित)

काठमाडौं । नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा महाकुलुङका खड्कनारायण राई निर्बाचित भएका छन्। राजधानीको सुकेधारामा शनिबार सम्पन्न १३ औं...

  • ३ हप्ता अगाडि

फिचर

अन्तरवार्ता

सबै

मनोरञ्जन

सबै

यौन/स्वास्थ्य

सबै

मोडेल स्लाइडर

सबै
तस्बिर पुस्तिका

जो वाइडेनको विजयले अमेरिका बस्ने नेपाली खुशी, १० हजार नेपालीलाई नागरिकता लिन सहज

वाशिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको [...]

थप पढ्नुहोस्
जो वाइडेनको विजयले अमेरिका बस्ने नेपाली खुशी, १० हजार नेपालीलाई नागरिकता लिन सहज
तस्बिर पुस्तिका

दीपाको फेसन

थप पढ्नुहोस्
दीपाको फेसन
तस्बिर पुस्तिका

मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइयो

रनवेमा ल्याइएको मालिन्दो एयरको जहाज । तस्वीर: युनिस गुरुङ, अनलाइनखबर   ७ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ । लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख [...]

थप पढ्नुहोस्
मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइयो
प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८० कार्यक्रम सम्पन्न

प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८० कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु [...]

मदन कुमार थापाको “रोजि छाडी” सार्वजनिक (भिडियोसहित)

मदन कुमार थापाको “रोजि छाडी” सार्वजनिक (भिडियोसहित)

काठमाण्डौं । गायक मदन कुमार थापाको “रोजि छाडी” लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । डिबि खड्काको शब्द, मदन कुमार थापा र शुभद्र भुजेलको स्वर रहेको गीतमा गोकुल राउतको संगीत र नारायण दङ्गालको संगीत संयोजन रहेको छ । उत्त म्यूजिक भिडियोमा नबिन काफ्ले, पार्वती भुजेल, सौरभ थापा र अर्जुन कार्किले अभिनय गरेका छन । गाँउले इन्टरटेनमेन्ट मिडिया ग्रुपको पोष्ट [...]

थापा र गौतम गोल्ड राष्ट्रिय अवार्ड २०२३ बाट सम्मानित

थापा र गौतम गोल्ड राष्ट्रिय अवार्ड २०२३ बाट सम्मानित

काठमाण्डौ । लोक गायक मदन थापा र शृगारकर्मी बिक्रम गौतम गोल्ड राष्ट्रिय अवार्ड २०२३ द्वारा सम्मानित भएका छन । थापा वर्ष लोक गायक र गौतमलाई बर्ष शृगार द्धारा सम्मानित भएको हो । परिवर्तन इभेन्ट हाउसद्धारा नाचघरमा शनिबार आयोजित डान्सिङ, सिङगिङ एण्ड एक्टिङ स्टार सिजन १० को ग्रान्ड फिनाले कार्यक्रममा सम्मानित गरिएको हो । सोही कार्यक्रमा बर्ष ड्रोन मा भिम तामाङ, [...]

छायाँकार गंगा राम खालिङ सम्मानित

छायाँकार गंगा राम खालिङ सम्मानित

काठमाण्डौ । छायाँकार गंगा राम खालिङ गोल्ड राष्ट्रिय अवार्ड २०२३ मा वर्ष छायाँकार सम्मान द्धारा सम्मानित भएको छ । परिवर्तन इभेन्ट हाउसद्धारा आयोजित डान्सिङ, सिङगिङ एण्ड एक्टिङ स्टार सिजन १० को ग्रान्ड फिनाले कार्यक्रम बिच शनिबार (हिजो) राट्रिय नाचघरमा खालिङलाई सम्मानित गरिएको हो । नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका कुलपती नारदमनी हार्तम्छलिको प्रमुख अतिथ्यामा डि एस ए स्टार को दशौ सस्करण २०८० [...]

दुर्लभ जन्तरेको बनमारा सार्वजनिक (भिडियो सहित)

दुर्लभ जन्तरेको बनमारा सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । मेलिना राई र राजेश राईको स्वर रहेको ‘वनमारा’ गीतको भिडियो सार्वजनिक भएको छ । शनिबार ओएस आर युटुब च्यालन बाट बनमारा सार्वजिक गरिएको हो । निर्देश तथा गीतकार दुर्लभ जन्तरेको शब्द, शङ्कर थापा स्माइलको सङ्गीत, उदय राज पौडेलको संगीत संयोजन तथा अशोक मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोमा हाँस्यकलाकार सुलेमान शङ्कर इकु, भिमफेदी गाइज र स्मारिका [...]

विनायो मुर्चुङ्गा बोलको गीत सार्वजनिक (भिडियो सहित)

विनायो मुर्चुङ्गा बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । किरातिहरुको उभौली चाड साकेलाको अवसरमा “विनायो मुर्चुङ्गा” बोलको गीत सार्वजनिक भएको छ । गीतकार मंगल राई “साईला”को शब्द, मनमावी राई, रश्मि राई, नारायण राई र मन्दिप राई को स्वर रहेको छ । किराती मिथक, सभ्यता, संस्कार, सस्कृति र समग्र किरात समुदायको मौलिक विषय बस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत “विनायो मुर्चुङ्गा” गीतकार राईको “सुम्निमा-पारुहाङ म्युजिक” युटुव च्यानल [...]

गायीका जेनी खालिङको जति पनि किराती छौ सार्वजनिक (भिडियो सहित)

गायीका जेनी खालिङको जति पनि किराती छौ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । गायीका जेनि खालिङको किराती गीत “जति पनि किराती छौं” बोलको गीत सार्वजनिक भएको छ । आज उक्त किराती गीत जेनी खालिङ युटुबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा गीतकार सुबास संगम राईको शब्द, जितेन राईको संगीत, नेर्बु शेर्पाको संगीत संयोज रहेको छ । गाँउले इन्टरटेनमेन्ट प्रा.लि.को पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा छयाँङकन र सम्पानद गंगाराम राईको रहेको छ [...]

उर्मिला खालिङको नु र वासख्वाम सार्वजनिक (भिडियो सहित)

उर्मिला खालिङको नु र वासख्वाम सार्वजनिक (भिडियो सहित)

काठमाडौं । उर्मिला खालिङको नु र वासख्वाम दुई गीत सार्वजनिक भएको छ । काठमाण्डौ स्थित नवदुर्ग पार्टी भेनुमा किरात खालिङ राई उत्थान संघ केन्द्रीय अध्यक्ष सीताकुमारी खालिङको प्रमुख आतिथ्यमा नयाँ बर्षको अवसरमा खालिङ भाषाको दुई गीत सार्वजनिक भएको हो । गायिका खालिङको शब्द, नीर कुमार खालिङको संगीत उर्मिला खालिङ सगै हेमन्त खालिङ, निर कुमार खालिङ र छवि खालिङको स्वर रहेको [...]

‘ए आमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियो)

‘ए आमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियो)

काठमाण्डौं । "ए आमा" बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सोलुखुबु नेचा निवासी प्रश्न बहादुर राईले आफ्नी आमा बिम्बालक्षी राईको स्मृतीमा ‘ए आमा’ गीत न्रिमाण गरेका छन् । १९९८ मा जन्मेकी राईको २०७६ मा निधन भएको थियो । गायक तथा संगीतकार जसिहाङ राईको शब्द र संगीतमा तयार भएको गीतमा चर्चित गायीका रजिना रिमालको स्वर सुन्न सकिनेछ । नोर्वु [...]

पबिधन खालिङको “तिमिलाई पठाउ भन्छु” सार्वजनिक (भिडियो सहित)

पबिधन खालिङको “तिमिलाई पठाउ भन्छु” सार्वजनिक (भिडियो सहित)

काठमाडौ । संगीतकार पविधन खालिङको ‘तिमीलाई पठाउ भन्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पविधन खालिङ अफिसियल युट्युब च्यानलबाट अहिलेको टिजिटल बजारमा सार्वजनिक भएको हो । नेपाली मौलिक कला र सँस्कृति लोप हुँदै गइरहेको बेला सगीतकार खालिङले गाउँले परिवेशमा गरिने माया, प्रेमलाई टपक्कै टिपेर म्युजिक भिडियोमार्फत प्रस्तुत गरेका छन् । गीतमा भावेस भूमरीको शब्द, लोकप्रीय गायीका सुनिता थेगिमको स्वार [...]

शिक्षा

सबै
तस्बिर पुस्तिका

बुढानिलकण्ठ १० द्वारा आयोजनामा ४५ दिने निशुल्क कपाल काट्ने तालिम सम्पन्न

काठमाडौ १२ श्रावण । बुढानिलकण्ठ नगरपालिका वडा नंं १० को आयोजनामा गरिएको निशुल्क महिला पुरुषको कपाल काटने तालिमको समापन गरिएको छ । वडा कार्यलयको आयोजनामा वि स्टार युनिसेक्स एकेडेमीको संयोजनमा दुइ महिने कपाल काट्ने तालिम शुक्रबार समापन गरिएको हो । [...]

थप पढ्नुहोस्
बुढानिलकण्ठ १० द्वारा आयोजनामा ४५ दिने निशुल्क कपाल काट्ने तालिम सम्पन्न
तस्बिर पुस्तिका

सोलुका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

काठमाण्डौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सोलुखुम्बुका २९ वटा विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिको भदौ २९ गते गरेको निर्णय अनुसार एक नगरपालिकासहित आठ स्थानिय तहका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको [...]

थप पढ्नुहोस्
सोलुका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट
तस्बिर पुस्तिका

माहाकुलुङबाट ८ जना मोतिबिन्दुका बिरामी छनोट

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको माहाकुलुङ गाउँपालिका १ बाट ८ जना मोतिबिन्दुका बिरामी छानिएका छन । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा संचालित शिविरमा ८ जना मोतिबिन्दुका बिरामी छनौट भएका छन। शिबिरमा १ सय ५९ जनाले [...]

थप पढ्नुहोस्
माहाकुलुङबाट ८ जना मोतिबिन्दुका बिरामी छनोट
तस्बिर पुस्तिका

मेरो नाम जोडेर लेटरप्याड रङ्ग्याएर गलत प्रचार गरेका हुन : बल बहादुर केसी

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले गृह जिल्ला सोलुखुम्बुबाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने हुनुभएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको नाममा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै केसीले म दिवंगत आमाको काजकिरियामा रहेको थिए, मलाई डाईवेडिज,कम रक्तचाप र [...]

थप पढ्नुहोस्
मेरो नाम जोडेर लेटरप्याड रङ्ग्याएर गलत प्रचार गरेका हुन : बल बहादुर केसी
तस्बिर पुस्तिका

सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुबाट ओखलढुंगाका लागि छुटेको बोलेरो दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । सल्लेरीबाट छुटेको प्रदेश १–०७–००१ च ०००५ नम्बरको बोलेरो शुक्रबार अपरान्ह ओखलढुंगाको रमाइलोडाँडामा दुर्घटना भएको हो । दुर्घटना हुदा सिद्धिचरण नगरपालिका ७ विगुटारका ४४ वर्षीय [...]

थप पढ्नुहोस्
सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना
तस्बिर पुस्तिका

सोलुखुम्बुबाट संघको प्रत्यक्षमा शेर्पा र समानुपातिकमा केसीको नाम सिफारिस

काठमाण्डौ । नेपाली काँग्रेस सोलुखुम्बुले मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय सभापतिहरुको संयुक्त बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य [...]

थप पढ्नुहोस्
सोलुखुम्बुबाट संघको प्रत्यक्षमा शेर्पा र समानुपातिकमा केसीको नाम सिफारिस