Gaule Khabar
शनिबार, माघ १४, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

बाम लोकतान्त्रिक गठबन्धन सोलुको चुनाबी कार्यतालिका सार्वजनिक

बाम लोकतान्त्रिक गठबन्धन सोलुको चुनाबी कार्यतालिका सार्वजनिक

सोलुखुम्बु । आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको चुनाबको लागि बाम लोकतान्ति्रक गठबन्धन सोलुखुम्बुले आफ्नो चुनाबी कार्यतालिका सार्वजनिक गरेको छ ।
बाम लोकतानि्त्रक गठबन्धनले कार्तिक १२ बाट मंसिर १ गते सम्मको आफ्नो चुनावी कार्यक्रमको कार्यतालिका सार्वजनि गरेको छ ।

प्रदेश क क्षेत्र
१. कार्तिक १२ गते, थुलुङ दुधकोशी-९ लोखिम भेटघाट
२. कार्तिक १२ गते, थुलुङ दुधकोशी-४ र ५ जुबु भेटघाट
३. कार्तिक १४ गते, नेचाससल्यन-१ र २ सल्यान भेटघाट
४. कार्तिक १५ गते, नेचासल्यान-३, ४ र ५ नेचा भेटघाट
५. कार्तिक १६ गते, थुलुङ दुधकोशी-३ पञ्चन मुकि्ल भेटघाट
६. कार्तिक १७ गते, गते थुलुङ दुधकोशी-६ मुकि्ल, सभा
७. कार्तिक १८ गते, सोताङ केन्द्र, सभा
८. कार्तिक १९ गते, महाकुलुङ बुङ, सभा
९. कार्तिक २० गते, महाकुलुङ ४ र ५ भेटघाट
१०. कार्तिक २१ गते, सोताङ ३,४ र ५ भेटघाट
११. कार्तिक २२ गते, महाकुलुङ १,२ र ३ भेटघाट
१२. कार्तिक २३ गते, सोताङ २ र १ भेटघाट
१३. कार्तिक २४ गते, सोलुदुधकुण्ड न.पा. ५ सल्लेरी सभा
१४. कार्तिक २५ गते, थुलुङ दुधकोशी ७ र ८ देउसा भेटघाट तथा सभा
१५. कार्तिक २६ गते, नेचासल्यान सभा
१६. कार्तिक २७ गते, नेचासल्यान भेटघाट
१७. कार्तिक २८ गते, नेचासल्यान भेटघाट तथा सभा
१८. कार्तिक २९ गते, नेचासल्यान भेटघाट तथा सभा
१९. कार्तिक ३० गते,  थुलुङ दुधकोशी १ र २ नेले, कागेल भेटघाट
२०. मंसिर १ गते, थुलुङ दुधकोशी ६ मुकि्ल भेटघाट

प्रदेश ख क्षेत्र
१. कार्तिक १२ गते, माप्य दुधकोशी, भेटघाट
२. कार्तिक १२ गते, माप्य दुधकोशी, भेटघाट
३. कार्तिक १४ गते, माप्य दुधकोशी, भेटघाट
४. कार्तिक १५ गते, सोलु दु.न.पा., भेटघाट
५. कार्तिक १६ गते, सोलु दु.न.पा., भेटघाट
६. कार्तिक १७ गते, गते थुलुङ दुधकोशी ६ मुकि्ल, सभा
७. कार्तिक १८ गते, सेलु दु.न.पा. भेटघाट तथा सभा
८. कार्तिक १९ गते, सेलु दु.न.पा. भेटघाट तथा सभा
९. कार्तिक २० गते, सेलु दु.न.पा. भेटघाट तथा सभा
१०. कार्तिक २१ गते, माप्य दुधकोशी, भेटघाट
११. कार्तिक २२ गते, माप्य दुधकोशी, भेटघाट
१२. कार्तिक २३ गते,स माप्य दुधकोशी, भेटघाट
१३. कार्तिक २४ गते, सोलुदुधकुण्ड न.पा. ५ सल्लेरी सभा
१४. कार्तिक २५ गते, सोलुदुधकुण्ड न.पा. भेटघाट
१५. कार्तिक २६ गते, सोलुदुधकुण्ड न.पा. भेटघाट
१६. कार्तिक २७ गते, लिखुपकिे बाटे
१७. कार्तिक २८ गते, लिखुपकिे भेटघाट तथा सभा
१८. कार्तिक २९ गते, खुम्बु पासाङल्ह्मु भेटघाट तथा सभा
१९. कार्तिक ३० गते, खुम्बु पासाङल्ह्मु भेटघाट
२०. मंसिर १ गते, लिखुपकिे भेटघाट तथा सभा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ