‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन नाम सहित सार्वजनिक
गाउँले न्युज, ८ असार, काठमाण्डौ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ । वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका […]