सोलु दुधकुन्ड

राष्ट्रिय अभियान सञ्चालनका लागि सोलु कांग्रेसले तोक्यो आठवटै स्थानीय तहमा प्रतिनिधि
प्रमुख समाचार
राष्ट्रिय अभियान सञ्चालनका लागि सोलु कांग्रेसले तोक्यो आठवटै स्थानीय तहमा प्रतिनिधि
  • २ महिना अगाडि

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले पार्टीको १०० दिने राष्ट्रिय अभियान सञ्चालनका लागि जिल्लाका आठवटै स्थानीय तहमा प्रतिनिधिहरु तोकेको छ । पार्टी केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्लाका लागि अभियानका प्रतिनिधि अमृत अर्यालको प्रमुख आतिथ्यमा मंसिर ३ गते सम्पन्न जिल्ला कार्यसमितिको बिस्तारित बैठकले उक्त प्रतिनिधी तोकिएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाद्वारा हस्ताक्षारित प्रेसबिज्ञापति सार्वजनिक गरिएको […]

खुम्बु जोड्ने सडक शिलान्यासमा नगरपालिकाको कदमप्रति माप्यदुधकोशीको आपत्ति
प्रमुख समाचार
खुम्बु जोड्ने सडक शिलान्यासमा नगरपालिकाको कदमप्रति माप्यदुधकोशीको आपत्ति
  • १ year अगाडि

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको सेर्गाखोपबाट माप्य दुधकोशी गाउँपालिका हुँदै विश्वको सर्वोच शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामू गाउँपालिका जोड्ने सडक कालोपत्रेको शिलान्यास विषयलाई लिएर माप्य दुधकोशी गाउँपालिकाले आपत्ति जनाएको छ । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले बुधबार सडक कालोपत्रेको शिलान्यास गरेपछि गाउँपालिकाले आपत्ति प्रकट गर्दै माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिले एक विज्ञप्ति सार्वजनिक […]