सोलुखुम्बु बिशेष

खुम्बु जोड्ने सडक शिलान्यासमा नगरपालिकाको कदमप्रति माप्यदुधकोशीको आपत्ति
माप्य दुधकोशी
खुम्बु जोड्ने सडक शिलान्यासमा नगरपालिकाको कदमप्रति माप्यदुधकोशीको आपत्ति
  • ४ दिन अगाडि

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको सेर्गाखोपबाट माप्य दुधकोशी गाउँपालिका हुँदै विश्वको सर्वोच शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामू गाउँपालिका जोड्ने सडक कालोपत्रेको शिलान्यास विषयलाई लिएर माप्य दुधकोशी गाउँपालिकाले आपत्ति जनाएको छ । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले बुधबार सडक कालोपत्रेको शिलान्यास गरेपछि गाउँपालिकाले आपत्ति प्रकट गर्दै माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिले एक विज्ञप्ति सार्वजनिक […]