माप्यदुधकोशीको भोगखोलामा मोटरेबल पुल उद्घाटन
माप्यदुधकोशीबाट खुम्बु पासाङल्हामु जोड्ने दोश्रो मोटरेबल पुलको उद्घाटन गरिएको छ । माप्यदुधकोशी गाउँपालिकाको लगानीमा वडा नं २ को भोग खोलामा निर्मित सो मोटरेबल पुलको आईतवार उद्घाटन गरिएको हो।प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मानबीर राई,कोशी प्रदेशका पूर्बमन्त्री तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,माप्य तथा खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षद्वय क्रमशः बुद्धिकिरण राई र मिङमाछिरी शेर्पा तथा नेचासल्यान गाउँपालिकाका पूर्ब […]