महाकुलुङमा संचालित नि:शुल्क आँखा शिविर सम्पन्न ३ तीनहजार भन्दा बढिले लिए सेवा

महाकुलुङमा संचालित नि:शुल्क आँखा शिविर सम्पन्न ३ तीनहजार भन्दा बढिले लिए सेवा

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा सन्चाल भएको निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
गाउँपालिकामा बिहिबारबाट सन्चालन भएको शिबिरमा ३ हजार भन्दा बढीले सेवा लिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए ।

रोटरी क्लव अफ रत्ननगर जर्मनको सहयोगमा महाकुलुङ गाउँपालिकाको सहकार्यमा सुरु गरेको शिविरमा ८१ जनाको मोतिविन्दु शल्यकृया गरिएको छ भने १४ सय भन्दा बढीलाई चस्मा र औषधी वितरण गरिएको महाकुलुङ गाउँपालिकाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ