सोलुखुम्बु जिल्ला भलिवल संघको अध्यक्षमा दिपक किराँती

सोलुखुम्बु जिल्ला भलिवल संघको अध्यक्षमा दिपक किराँती

काठमाण्डौ । जिल्ला भलिवल संघ सोलुखुम्बुको पाँचौ अधिवेशबाट अक्ष्यक्षमा दीपक किराँती निर्बिरोध चयन भएका छन ।

जिल्ला खेलकूद समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सोलुखुम्बुको सदरमुकाम सल्लेरिमा सम्पन्न कार्यक्रमबाट उपाक्ष्यक्षमा मिङमार दिरि शेर्पा र अर्पणा राई, महासचिवमा योगेश श्रेष्ठ, र कोषाध्यक्षमा नरमाया राई सर्वसम्मत चयन भएका छन ।

कार्यसमितिको सदस्यमा कामी निमा शेर्पा, गोकुल राई, दिनेश नाछिरिङ, राम खड्का, निशा राई र अर्जुन रोका निर्विरोध चयन भएका छन् ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा दीपक किराँती र राम खड्कालाई छनौट गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका