सोलुखुम्बु जिल्लाको एक महिलामा कोरोना (कोभिड-१९) संक्रमन

सोलुखुम्बु जिल्लाको एक महिलामा कोरोना (कोभिड-१९) संक्रमन

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको एक महिलामा कोरोना (कोभिड-१९) सन्क्रमन भएको पुष्ठि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोलुखुम्बु जिल्लाको एक महिलामा कोरोना सन्क्रमन भएको जनाएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका अनुसार दुबइबाट एकहप्ता अघी नेपाल फर्किएकी महिलामा कोरोना देखिएको हो । कोरोना सन्क्रमित महिला अहिले भक्त्तपुरको आइसोलेसन वार्डमा राखिएको छ ।

यो सहित अहिले सम्म सोलुखुम्बुका दुई जनमा कोरोना भाईरस देखिएको छ । यो भन्दा पहिला सोलुदुधकुन्ड नगरपालिकाका एक पुरुषमा कोरोना भाईरस देखिएको थियो । उक्त पुरुष कोरोना भाईरसमुक्त भएर खर फर्किसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका