सोलुखुम्बु प्रदेश (क) का शर्माको उम्मेदारी फिर्ता

सोलुखुम्बु प्रदेश (क) का शर्माको उम्मेदारी फिर्ता

सोलुखुम्बु । एकिकृत समाजबादि सोलुखुम्बु प्रदेश (क) का उमेद्वार भिम कुमार शर्माले उम्मेदवारी फिर्ता गरेका छन् । सोलुखुबुबाट प्रदेश सभा (क) निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी आज फिर्ता गरेका हुन्

निर्वाचन आयोगले गत आईतबार दर्ता भएको उम्मेदवारी फिर्ता लिन परेमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो ।

सोही समय अतर्गत आज शर्माको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुमा पुगेर फिर्ता गरेका हुन् ।

सत्ता गठबन्धनलाईनै सघाउने गरि आफुले आफ्नो उमेद्वारी फिर्ता गतेको शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका