टेक नाछिरिङको “मरेर लानु के छ र” गीतको म्युजिक भिडियो सार्वजनिक

टेक नाछिरिङको “मरेर लानु के छ र” गीतको म्युजिक भिडियो सार्वजनिक

गाउँले न्युज, काठमाण्डौ । टेक नाछिरिङ र सुनिता थेगिमको आवाजमा रहेको “मरेर लानु के छ र” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भवी धराशायीको शब्द गायक नाछिरिङ्को संगीत र कृष्ण भक्त राइको सगित सम्योजनमा बनेको गीतको म्युजिक भिडियो बिहीवार एक कार्यक्रमा बीच युटुबमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा निकेश राई, अनुशा राई र दुर्लभ जन्तरेको फिचरिङ्ग हेर्न सकिनेछ । दुर्गा वान्तवा राई र मनोज राइले छायांकन गरेका छन भने मनोज राइको सम्पादन रहेकोछ । उक्त भिडियोमा दुर्लभ जन्तरेको निर्देशन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका