सोलुखुम्बु बिशेष

सबै

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ ले काठमाडौंमा एकदिने घुम्ती शिबिर सन्चालन गर्ने

  • ४ महिना अगाडि

काठमाडौं । माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ ले काठमाडौमा बसोबास गर्ने वडाबासिको लागि एकदिने घुम्ती शिबिर सञ्चालन गर्ने भएकोछ । काठमाडौंको हाक्कु रेष्टुरेन्ट गोपिकृष्ण सडक चाबाहिलमा मंगलबर (भोली) १०:०० बजे बाट ४:०० बजेसम्म सन्चालन हुने वडाअध्यक्ष रामप्रसाद मगरले बताए । उक्त शिबिरमा जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिने वडाअध्यक्ष मगरले बताए ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ ले काठमाडौंमा एकदिने घुम्ती शिबिर सन्चालन गर्ने

यो हप्ता

सबै

फिचर

अन्तरवार्ता

सबै

खेलकुद

सबै

शिक्षा

सबै
तस्बिर पुस्तिका

टेक्सास कलेजद्वारा +२ र व्याचलर पढ्ने खालिङ विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्राबृत्ति दिने

काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजले खालिङ समुदायका विद्यार्थीहरुका लागि पूर्ण तथा आंशिक छात्राबृत्ति उपलब्ध गराउने भएको छ । छात्रबृत्तिका लागि किरात खालिङ राई उत्थान संघले सोमबार कलेजसँग औपचारिक रुपमा सम्झौता गरेको हो । +२ तथा व्याचलर अध्ययन [...]

थप पढ्नुहोस्
टेक्सास कलेजद्वारा +२ र व्याचलर पढ्ने खालिङ विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्राबृत्ति दिने
तस्बिर पुस्तिका

थुलुङ दुधकोशीबाट एसईईमा ९७.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ जनाले पाउने भए २५ हजार नगद पुरस्कार

सोलुखुम्बुः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा थुलुङ दुधकोशी गाउँपालिकाबाट सहभागी ९७=३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाको १० वटा माध्यमिक विद्यालयबाट सहभागी २९८ जना विद्यार्थी मध्ये २९० जना उत्तीर्ण भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । सहभागी विद्यार्थी [...]

थप पढ्नुहोस्
थुलुङ दुधकोशीबाट एसईईमा ९७.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ जनाले पाउने भए २५ हजार नगद पुरस्कार
तस्बिर पुस्तिका

एसईईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशतले कक्षा ११ पढ्न पाउने

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । दुई लाख ४२ हजार ९२ जना [...]

थप पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशतले कक्षा ११ पढ्न पाउने
तस्बिर पुस्तिका

बुढानिलकण्ठ १० द्वारा आयोजनामा ४५ दिने निशुल्क कपाल काट्ने तालिम सम्पन्न

काठमाडौ १२ श्रावण । बुढानिलकण्ठ नगरपालिका वडा नंं १० को आयोजनामा गरिएको निशुल्क महिला पुरुषको कपाल काटने तालिमको समापन गरिएको छ । वडा कार्यलयको आयोजनामा वि स्टार युनिसेक्स एकेडेमीको संयोजनमा दुइ महिने कपाल काट्ने तालिम शुक्रबार समापन गरिएको हो । [...]

थप पढ्नुहोस्
बुढानिलकण्ठ १० द्वारा आयोजनामा ४५ दिने निशुल्क कपाल काट्ने तालिम सम्पन्न
तस्बिर पुस्तिका

सोलुका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

काठमाण्डौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सोलुखुम्बुका २९ वटा विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिको भदौ २९ गते गरेको निर्णय अनुसार एक नगरपालिकासहित आठ स्थानिय तहका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको [...]

थप पढ्नुहोस्
सोलुका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट
तस्बिर पुस्तिका

माहाकुलुङबाट ८ जना मोतिबिन्दुका बिरामी छनोट

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको माहाकुलुङ गाउँपालिका १ बाट ८ जना मोतिबिन्दुका बिरामी छानिएका छन । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा संचालित शिविरमा ८ जना मोतिबिन्दुका बिरामी छनौट भएका छन। शिबिरमा १ सय ५९ जनाले [...]

थप पढ्नुहोस्
माहाकुलुङबाट ८ जना मोतिबिन्दुका बिरामी छनोट