Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाडोमा घामका १० फाइदा – Gaule Khabar

जाडोमा घामका १० फाइदा

जाडोमा घामका १० फाइदा

एजेन्सी-

किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ ।

२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ ।

३) घाममा बस्नाले तौल पनि कम हुने अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको अध्ययनले देखाएको हो ।

४) चिसोबाट लाग्ने रोगबाट बचाउछ ।

५) सूर्यबाट निस्कने अल्ट्रावायलेट किरणले इम्युन सिस्टम मजबुत बनाउछ ।

६) घाममा बस्दा रगत जम्नबाट बचाउछ । सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

७) पुरुषलाई बाँझोपन हुनबाट बचाउछ । सूर्यको किरणले शुक्राणुको क्षमता बढाउछ । टेस्टोस्टोरन हम्रोन पनि बढाउछ । जसले यौन सक्रियता बढाउछ ।

८) सूर्यको किरणमा पाइने भिटामिन डीले दिमाग स्वस्थ राख्न मद्धत गर्छ । भिटामिन डीले मानसिक अवस्था स्वस्थ राख्न मद्धत गर्छ ।

९) गर्भवती महिला घाममा बस्दा पेट भित्रको बच्चालाई पनि फाइदा हुन्छ ।

१०) सूर्यको किरणले मधुमेह र मुटुरोगबाट बचाउन मद्धत गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका