महाकुलुङलाई भारत सरकारको अनुदानमा एम्बुलेन्स

महाकुलुङलाई भारत सरकारको अनुदानमा एम्बुलेन्स

काठमाण्डौ । महाकुलुङ गाउँपालिकाले भारत सरकारको अनुदानमा एम्बुलेन्स प्राप्त गरेको छ । भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गर्दा महाकुलुङले पनि एउटा एम्बुलेन्स प्राप्त गरेको हो ।

आइतबार भारतीय दूतावासमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले एम्बुलेन्स बुझेपछि अध्यक्ष कुलुङले दीगोपनाको सोचसहित कार्यविधि बनाएर न्यूनतम शुल्कमा महाकुलुङका नागरिकलाई सेवा प्रवाह गर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका