‘सरकारले यातायात व्यवसायीको समस्या बुझिदिनु पर्यो’
चितवन, मंसिर १७– पूर्वी चितवन टेम्पो, जीप, माईक्रो तथा मिनीबस व्यवसायी समितिको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन आज (शुक्रबार) सम्पन्न भएको छ । सो अधिवेशनका प्रमुख अतिथि एवम् राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले यातायात व्यवसायीको समस्या बुझिदिन आग्रह गरेका थिए । राष्ट्रिय उपाध्यक्ष सुवेदीले विभिन्न चुनौतीको सामना […]