धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर
रसुवा, मंसिर २३– बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ । हिमाली जिल्ला रसुवामा समेत बालमैत्री फिल्म “ज्योति” हेर्न आम नागरिकको ओइरो लागेको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे हुँदै फिल्म देखाउन रसुवा पुगेका धुर्मुस सुन्तलीलाई जाडोको पर्वाह नगरी साँझको […]