मञ्जु र पशुपतिको रोइला झगडाले बजार ततायो (भिडियोसहित)

मञ्जु र पशुपतिको रोइला झगडाले बजार ततायो (भिडियोसहित)

चितवन–

यतिबेला एउटा झगडाले बजारमा तताई रहेको छ । यो कुनै मानिसबीच कुटाकुटको झगडा नभई दुई गायक/गायिकाबीच रोइला गाउँदा गाउँदै परेको झगडा हो ।

चर्चित गायक/गायिका पशुपति शर्मा र मञ्जु पौडेलबीचको रोइरा झगडाले यतिबेला पुरै बजार तताएको छ । बिएम्स फिल्म प्रा.लि.को प्रस्तुतीमा रोइला गीत घम्साघम्सी यतिबेला पुरै चर्चामा रहेको छ । यस गीतको भिडियोमा पशुपति र मञ्जुसंगै नरेश र कविता प्रस्तुत भएका छन् । पशुपति र मञ्जुको शब्द रहेको यस गीतमा स्वंम पशुपतिले नै संगीत भरेका छन् ।

हेर्नुहोस् भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ