हिरो रिटन्सको आयो धमाकेदार टाईटल गीत (अडियोसहित)

हिरो रिटन्सको आयो धमाकेदार टाईटल गीत (अडियोसहित)

चितवन, मंसिर २८–

सविन श्रेष्ठको चलचित्र ‘हिरो रिटन्स’ को टाईटल गीत सार्वजनिक भएको छ । आज युट्युव मार्फत अडियो गीत सार्वजनिक गरिएको हो ।
धमाकेदार उक्त गीतमा संगीतकार तथा गायक टंक बुढाथोकी र गायिका मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ । फास्ट शैलीको उक्त गीतले नेपाली गीत संगीतमा नयाँ उचाई पुर्याउने विश्वास गरिएको छ । यस चलचित्रमा सविन श्रेष्ठको साथै नायिका रेखा थापाको मूख्य भुमिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ