Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विवाहित महिलाले जिवनमा कहिले नगर्नुस यि ६ कुरा – Gaule Khabar

विवाहित महिलाले जिवनमा कहिले नगर्नुस यि ६ कुरा

विवाहित महिलाले जिवनमा कहिले नगर्नुस यि ६ कुरा

चितवन,माघ २६-

अविवाहित जोडीलाई विवाहपछि के गर्ने के नगर्ने खुब खुल्दुली हुन्छ । दाम्पत्य जीवन सुखी बनाउनका लागि केही सम्झौता अवश्य गर्नुपर्छ । सम्झौता गर्न नसक्ने हो भने विवाह नै नगरे हुन्छ । जसरी आफ्नो प्रेमीलाई युवतीहरु खुशी राख्न चाहन्छन् त्यसरी नै आफ्नो पतिलाई समेत हरेक महिला खुशी पार्न चाहन्छन् । तपाईं सबैले जान्नुपर्ने हुन्छ विवाहित महिलाले गर्नै नहुने काम के के हुन सक्छन् :

बुँदा नम्बर १
कुनै पनि महिलाले श्रीमानलाई आफ्नो बशमा पार्न तन्त्रमन्त्र, औषधि आदिको उपयोग गर्न खोज्छ भने त्यसो नगर्नुुस् । यसो गरेको आफ्नो श्रीमानले थाहा पायो भने सम्बन्ध विग्रन सक्छ ।

बुँदा नम्बर २

एउटी युवतीले विवाह गरेपछि सम्बन्धको दायरा फराकिलो पार्न सक्नुपर्छ । जो समझदारी महिला छ, ऊ आफ्नो परिवारको सबै सम्बन्धको पूरा गर्न सक्छे । यति कुनै महिलाले एउटा मात्रै सम्बन्ध विर्सिएमा पारिवारिक सम्बन्ध बिग्रन सक्छ ।

बुँदा नम्बर ३
संगत सधै स्वच्छ मानसिकतामा मान्छेसँग गर्नुपर्छ । खराब आचरण भएका महिलासँगको मित्रताले आफ्नो जीवनमा दुःख मात्र बढ्ने गर्छ ।

बुँदा नम्बर ४

कुनै पनि विवाहित महिलाले कसैलाई अपमान हुने कुनै पनि कुरा भन्नु हुँदैन ।

बुँदा नम्बर ५
विवाहित महिलाले परिवारमा समझदारी गरेर जुनसुकै काम होस्, पूरा समय लगाएर गर्नुपर्छ । यसो गरेमा पतिपत्नीकोबीचमा प्रेम रहिरहन्छ ।

बुँदा नम्बर छ
कसैले पनि ढोकामा बारम्बार उभिनु हुँदैन । त्यसमा पनि विवाहित महिलाले त्यो काम गर्नु हुँदैन । यस्तो क्रियाकलापले चरित्रमाथि प्रश्न उठ्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका