Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तामिलनाडुकी मुख्यमन्त्रीलाई ‘हर्ट अट्याक’, अवस्था गम्भीर – Gaule Khabar

तामिलनाडुकी मुख्यमन्त्रीलाई ‘हर्ट अट्याक’, अवस्था गम्भीर

तामिलनाडुकी मुख्यमन्त्रीलाई ‘हर्ट अट्याक’, अवस्था गम्भीर

मंसिर २०-

 

तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ ।  उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

आइतबार राति जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ ।

जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागको छ । र, सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव रातिनै अस्पताल पुगे । जयललिताको मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका छन् ।

अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर हरसंभव प्रयास गरिरहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका