Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यौनकर्मी आमा भन्छिन्- ‘छोरासँग झुटो बोलेर शरीर बेच्न मलाई लाज लाग्दैन्’ – Gaule Khabar

यौनकर्मी आमा भन्छिन्- ‘छोरासँग झुटो बोलेर शरीर बेच्न मलाई लाज लाग्दैन्’

यौनकर्मी आमा भन्छिन्- ‘छोरासँग झुटो बोलेर शरीर बेच्न मलाई लाज लाग्दैन्’

एजेन्सी । व्रिटेनमा ठूलो संख्यामा आमाहरु सेक्स वर्कर छन् । आखिर यहाँ यी आमाहरु आफ्नो बच्चासँगै शरीर कसरी बेच्छिन् ? इंग्ल्याण्डको एसेक्सकी ४२ वर्षीय शेरी माथिको प्रश्नको जवाफ दिँदै भन्छिन्– ‘निश्चित रुपमा मलाई यस्तो काम गर्नमा कुनै लाज छैन् । बरु हामीलाई यसमा सम्मान पाइँदैन् र यसै कुरामा मलाई रिस उठ्छ, दुःखी पनि छु ।

शेरी पछिल्लो दुई दशकदेखि पुरुषहरुसँग सेक्सको सौदा गरिरहेकी छन् । उनी कोठा र एस्कार्ट एजेन्सीहरुसँग काम गर्छिन् । तर, कैयौ मानिसहरुका लागि यो रहस्य छ कि उनको १२ वर्षको एउटा छोरा पनि छ ।

शेरीको दोहोरो जिन्दगी निकै नियोजित । उनले आफ्नो कामबारे छोरालाई ‘म एक थिएटर रिसेप्शनिष्ट हु’ भनेर ढाटेकी छन् । उनले आफ्नो छोरालाई उनको कामको घण्टा कहिले रोकिदैन् भनेकी छन् । ताकी बच्चा हेर्ने महिलालाई यसबारेमा शंका नहोस् ।

शेरी भन्छिन्– मलाई थाहा छ कि हाम्रो बच्चालाई यसबारे थाहा भयो भने उनीहरु विरुद्धमा उभिनेछन् । बीबीसीका अनुसार शेरीको यो घटनामा कुनै अनौठो छैन् । किनकि बेलायतमा ७२ हजार ८ सय सेक्स वर्करमा ७० हजार त आमा नै छन् । शेरी त एक प्रतिनिधि पात्र हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका