Gaule Khabar
बुधबार, भदौ १, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

मंगलबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

  • admin
  • मङ्लबार, पुस ५, २०७३
मंगलबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

काठमाडौं,पुस ५-

साताको तेस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सोमबार  प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।  चांदी तोलामा ५ रुपियाँले घटेर   प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३   सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ