Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
u-19 अन्तरगत श्रीलंकाले दियो नेपाललाइ २२८ रनको लक्ष्य – Gaule Khabar

u-19 अन्तरगत श्रीलंकाले दियो नेपाललाइ २२८ रनको लक्ष्य

u-19 अन्तरगत श्रीलंकाले दियो नेपाललाइ २२८ रनको लक्ष्य

मंसिर ३०–

एसिया कप अन्तरगत आज भइरहेको नेपाल र श्रीलंका बिचको खेलमा निर्धारित ५० ओवरको खेलमा श्रिलंकाले नेपाललाइ २२८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले  ८ विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । उसका लागि हसिथा बोयागोडाले सर्बाधिक ८३ रनको योगदान दिए ।

इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए।

प्रत्यक्ष खेल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका