पत्रकारको परिवारलाई रु दुई लाख सहयोग

पत्रकारको परिवारलाई रु दुई लाख सहयोग

वासिङटन डिसी ९अमेरिका०, मंसिर २१ –

अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले दिवङ्गत पत्रकार कर्ण बोेहराको परिवारको सहयोगार्थ सङ्कलित रु एक लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् ।

आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाउनुभएको हो । नेपाल, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेका सञ्चारकर्मी र शुभेच्छुकले सो रकम प्रदान गरेका थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ