संविधान संसोधन प्रस्ताव विरुद्ध गुल्मीमा बिशाल जन प्रर्दशन (फोटो फिचर)
अनिल खत्री, गुल्मी मंसिर २० – सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा आन्दोलन अझ चर्कदै जान थालेको छ । सोमबार छैठौं दिन आन्दोलनकारीहरुले सदरमुकाम तम्घासमा बिशाल जुलुस प्रर्दशन र बिशाल सभा गरेका छन् । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो […]