भल्भो मोबिलको डिलर्ससंग अन्तरक्रिया
चितवन, पुस ४– म्याटिक्स ट्रेड कन्सर्नको उत्पादन भल्भो मोबिलको डिलर्स संचालन गरिरहेका डिलर्सहरुसँग सौराहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याट्रिक्स ट्रेड कन्सर्नका अध्यक्ष दिलिप कुमार कर्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा भल्भो मोबिलका प्रोपाइटर अनोज कर्ण प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा म्याट्रिक्स ट्रेड कन्सर्नका प्रमुख कार्यकारी निर्देशक विनोद तामाङ, बोर्ड सदस्य अनिम श्रेष्ठ, राज […]