Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सेक्सी मोडलमा मलाई चिनोस्ः सुस्मिता (हेर्नुहोस् हट तस्विर) – Gaule Khabar

सेक्सी मोडलमा मलाई चिनोस्ः सुस्मिता (हेर्नुहोस् हट तस्विर)

सेक्सी मोडलमा मलाई चिनोस्ः सुस्मिता (हेर्नुहोस् हट तस्विर)

सूर्य चन्द,
काठमाडौं, माघ १८–

ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत छन् नब मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फ़ोटोसुटहरु पनि त्यस्तै गरेकी छिन ।
मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस शायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन ।


पेशाले एक कुशल ब्युटिसियन रहेकी पूर्वको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलार्इ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।
नृत्य र अभिनयमा पोख्त सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन । मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो । आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।


उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । सुस्मिता गुरुङ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सुस्मिता यदि म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने र निरन्तर यो क्षेत्रमा लागि पर्ने बताउछिन । सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ ।
भर्खरै मात्र मोडल तथा गायिका तृष्णा बुढाथोकीको गीतमा मोडलिङ गरेर चर्चा कमाएकी हट मोडल सुस्मिता आउदा दिनहरुमा अझ राम्रो गर्दै सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका