Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लियो क्लव अफ चितवन वीरेन्द्रनगरद्धारा चार्टर सर्टिफिकेट वितरण – Gaule Khabar

लियो क्लव अफ चितवन वीरेन्द्रनगरद्धारा चार्टर सर्टिफिकेट वितरण

लियो क्लव अफ चितवन वीरेन्द्रनगरद्धारा चार्टर सर्टिफिकेट वितरण

चितवन, माघ २९–
लियो क्लव अफ चितवन वीरेन्द्रनगरले आज एक कार्यक्रमकाबीच चार्टर सर्टिफिकेट वितरण गरेको छ । फेलोसिप कार्यक्रम आयोजना गर्दै क्लवले चार्टरसर्टिफिकेट प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लियो डिष्ट्रिक्ट ३२५ बी टु अध्यक्ष अमितकुमार गुप्ताले संस्थापक सदस्यहरुलाई सर्टिफिकेट प्रदान गर्नुभयो ।

कार्यक्रममा लियो क्लव अफ वीरेन्द्रनगरका सल्लाहकार महेश्वर लामिछाने, लायन्स क्लव अफ वीरेन्द्रनगरका सचिव ड़िल्लिराम अधिकारी कोषाध्यक्ष रामकृष्ण पन्त, लियो कोएडभाईजर सुधीर आर्याल , सोभा लामिछाने, निर्मला बि.क.लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लियो क्लब अफ चितवन वीरेन्द्रनगरका द्धितिय उपाध्यक्ष एलिका अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम लियो क्लब अफ चितवन वीरेन्द्रनगरका अध्यक्ष प्रकाश कालाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका