Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘लाल्टिन’मा दयाहाङ डन, प्रियंका हट – Gaule Khabar

‘लाल्टिन’मा दयाहाङ डन, प्रियंका हट

‘लाल्टिन’मा दयाहाङ डन, प्रियंका हट

काठमाडौँ,माघ २५ –

चैत्र १८ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लाल्टिन’को रिलिज डेट पोस्टपोन्ड भएको छ । अब, यो चलचित्र आउँदो बर्षको जेठ २६ गतेबाट रिलिज हुने भएको छ ।

देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको नयाँ टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो । नायक दयाहाङ राइको निरन्तर चलचित्र रिलिज हुनु ‘लाल्टिन’ पोस्टपोन्डको मुख्य आधार हुनसक्छ ।

सार्वजनिक टिजरमा दयाहाङ डनको अवतारमा देखिएका छन् भने नायिका प्रियंका कार्कीको हट शैली पर्दामा देख्न पाइनेछ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका