प्रशान एलुङको माया बराबरी सार्वजनिक (भिडियो सहित)

प्रशान एलुङको माया बराबरी सार्वजनिक (भिडियो सहित)

काठमाडौं । साहित्यकार प्रसान एलुङ राईको माया बराबरी सार्वजनिक भएको छ ।

प्रसान एलुङको शब्द, अनिल कोयु राईको संगीत, बिशम आचार्यको संगीत संयोजन, प्रबेश राइको स्वर रहेको स्टुडियो भिडियो आज सार्वजनिक भएको हो ।

जस्केलो कृयषणको पोस्ट प्रोडक्सनमा निर्मान भएको भिडियोमा छाँयाङ्कन र सम्पान्द धन खालिङले गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका