Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बाघको आक्रमणबाट गैँडाकोटमा महिलाको ज्यान गयो – Gaule Khabar

बाघको आक्रमणबाट गैँडाकोटमा महिलाको ज्यान गयो

बाघको आक्रमणबाट गैँडाकोटमा महिलाको ज्यान गयो

गैँडाकोट, फागुन २-

गैँडाकोट ९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ । गैँडाकोट ७ कीतामाङको मायादेवी सोमबार बिहान दाउरा लिन जंगल जाँदा बाघले आक्रमण गरेको हो ।

जयश्री खोलाबाट करिब पाँच सय मिटर उत्तरतर्फ जंगलमा मायादेवी दाउरा लिन गएकी थिइन । गैँडाकोट ९ को धवाह खोला नजिक दाउरा वटुल्दै गर्दा बाघले आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् ।बाघको आक्रमणबाट मृत्यु भएकी तामाङको पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका