Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कार्यवाहक आइजिपीको जिम्मेवारी डा. पोखरेललाई दिने तयारी – Gaule Khabar

कार्यवाहक आइजिपीको जिम्मेवारी डा. पोखरेललाई दिने तयारी

कार्यवाहक आइजिपीको जिम्मेवारी डा. पोखरेललाई दिने तयारी

काठमाडौं, फागुन १ –

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआइजिपी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवहाक आइजिपीको जिम्मेवारी दिएर विदा हुने सुरुमा लागेको स्रोतले बतायो ।

२५ औं आइजी नियुक्तीमा विवाद उत्पन्न भएपछि प्रहरी महानिरीक्षक अर्यालले प्राविधिक तर्फका एआइजिपी पोखरेललाई कार्यबाहक दिन लाग्नु भएको हो ।

प्रहरी महानिरीक्षक अर्यालको कार्यकालको अन्तिम दिन आइतबार सरकारले डीआइजिपी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरे पनि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अर्यालले कार्यवाहकको जिम्मेवारी पोखरेललाई दिन लाग्नुुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका