Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भर्ना प्रक्रिया रोक्न माग गर्दै अनेरास्वियुले लगायो ताला – Gaule Khabar

भर्ना प्रक्रिया रोक्न माग गर्दै अनेरास्वियुले लगायो ताला

भर्ना प्रक्रिया रोक्न माग गर्दै अनेरास्वियुले लगायो ताला

सन्तोष भण्डारी,
चितवन, माघ २३–

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको प्रशासनमा आज तालाबन्दी गरेको छ ।
स्ववियु निर्बाचन नजिकिदै गर्दा गैर विद्यार्थीको भर्ना रोक्नुपर्ने माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो ।
स्ववियु चुनाब भाड्ने, गुण्डागर्दी र पैसाको आडमा क्याम्पसमा राजनीति गर्नेलाई भर्ना नलिन माग गर्दै तालाबन्दी गरिएको क्याम्पस कमिटीका अध्यक्ष सरोज तिमिल्सिनाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका