Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुन तस्करीको जालो खुल्दै, संलग्न देखिएपछि प्रहरीका एसएसपी श्याम खत्री पक्राउ – Gaule Khabar

सुन तस्करीको जालो खुल्दै, संलग्न देखिएपछि प्रहरीका एसएसपी श्याम खत्री पक्राउ

सुन तस्करीको जालो खुल्दै, संलग्न देखिएपछि प्रहरीका एसएसपी श्याम खत्री पक्राउ

काठमाडौँ, माघ २३-

दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

 

सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका