Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भिरबाट लडेर नेम्वाङको मृत्यु – Gaule Khabar

भिरबाट लडेर नेम्वाङको मृत्यु

भिरबाट लडेर नेम्वाङको मृत्यु

इलाम, माघ २० –

इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट मङ्गलबार निस्किएका नेम्वाङ घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा बेसारे भिरमा फेला पारेको स्थानीयवासी चन्द्र तामाङले जानकारी दिनुभयो । मृतक नेम्वाङको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरी चौकी महमाईले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ