Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३९ जना एसएसपीको सरुवा, जुनियर प्रहरी अधिकृत शिक्षालयमा भरतपुरमा विकाश श्रेष्ठ आउने – Gaule Khabar

३९ जना एसएसपीको सरुवा, जुनियर प्रहरी अधिकृत शिक्षालयमा भरतपुरमा विकाश श्रेष्ठ आउने

३९ जना एसएसपीको सरुवा, जुनियर प्रहरी अधिकृत शिक्षालयमा भरतपुरमा विकाश श्रेष्ठ आउने

चितवन, माघ १३-

सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृह मन्त्री बिमलेन्द्र निधीको मन्त्रीस्तरीय निर्णय अनुसार ३९ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालयवाट प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) विकाश श्रेष्ठ आउने भएका छन् ।यस्तै हालका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सुरज केसी अन्चल प्रहरी कार्यालय कर्णाली सरुवा भएका छन् ।

यस्तै प्रहरी युक्ति तालिम महाविधालय जर्गाह नवलपरासीमा सुरेश विक्रम शाह सरुवा हनु भएको छ ।उहां अन्चल प्रहरी कार्यालय जनकपुरवाट सरुवा हुनु भएको हो ।अन्चल प्रहरी कार्यालय नारायणीमा सुर्य प्रसाद उपाध्याय सरुवा हुनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका