Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यस्तो पनि चलनः पति रोज्न युवाहरुसंग यौन सम्बन्ध – Gaule Khabar

यस्तो पनि चलनः पति रोज्न युवाहरुसंग यौन सम्बन्ध

यस्तो पनि चलनः पति रोज्न युवाहरुसंग यौन सम्बन्ध

एजेन्सी । दुनियामा विहे गर्ने अनेकौं परम्परा छन् । तर, केही परम्पराले दुनियालाई चकित बनाउँछन् । यस्तै एक परम्पराका अनुसार महिलाहरु कैयौं पुरुषसंग सम्बध बनाएर आफ्तो पति रोज्छन् ।

कम्बोडियाको क्रिउन जनजातिमा विहेको लागि यस्तै परम्परा अपनाउछन् । यो जातिको विवाह गर्ने उमेरको केटीहरु कैयौं केटाहरुसंग सम्बन्ध बनाउन तयार हुन्छन् ।

केटीको सुविधाका लागि उनकै पिताले घर भन्दा केही टाढा बस्ने ठाउँ ‘लव हट’ बनाउछन् । घरका मानिसहरु केटीको सम्बन्ध बनाउनका लागि सहयोग गर्छन् । सो हटमा केटीका लागि तमाम सुविधा पनि दिइएको हुन्छ ।

केटी तबसम्म कैयौं केटासंग यौन सम्बन्ध बनाउँछिन जबसम्म विहेका लागि उपयुक्त केटा साथी मिल्न सक्दैनन् । यसमा केटा र केटीबीचको सम्बन्धलाई कोही रोकटोक गर्दैनन् ।

कसैको पनि साथ र सम्बन्ध बनाउनका लागि तयार हुन्छन् ।

अचम्मको कुरा के छ भने दुनिया एड्स वा एचआईभीसंग लडिरहेको छ । तर, यस जातिमा युवाहरुलई बिना कुनै सुरक्षाका साथ यौन सम्बन्ध बनाउनका लागि खुल्ला रुपमा प्रोत्साहित गर्छन् ।

हेर्नुस् केही तस्वीरहरुः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका