Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुर्घटनामा परी एकजनाको मृत्यु – Gaule Khabar

दुर्घटनामा परी एकजनाको मृत्यु

दुर्घटनामा परी एकजनाको मृत्यु

नवलपरासी, मंसिर २९ –

नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्थानीयवासी ६२ वर्षीय लेखबहादुर गाहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

नवलपरासी देवचुली नपा–१५ सालघारीस्थित भित्री सडकखण्डमा दलदलेबाट सालघारीतर्फ जाँदै गरेको लु ३ त ४७५ नंको ट्याक्टर पल्ँिटदा सडक छेउमा रहेका उनको मृत्यु भएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका