Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नरायणी अनलाइनकर्मी पौडेल सम्मानित – Gaule Khabar

नरायणी अनलाइनकर्मी पौडेल सम्मानित

नरायणी अनलाइनकर्मी पौडेल सम्मानित

चितवन,माघ ५-

पूर्वी चितवनको खैरहनीमा संचालन भएको खिचरा महोत्सव समापनको अवसरमा नरायणी अनलाईनकर्मी बिकास पौडेल सम्मानित भएका छन् । खिचरा महोत्सव अवधिमा उत्कृष्ठ समाचार लेखन, प्रकाशन, प्रशारण गरेका कारण अनलाईनका प्रमुख संवाददाता पौडेललाई नगद सहित सम्मान गरिएको हो ।

उनिसंगै चितवन पोष्ट दैनिकका संवाददाता होमनाथ सापकोटा र आभास टेलिभिजनकी समाचारवाचिका एवम संवाददाता करुणा देवकोटा पनी सम्मानित भएकी छन् ।त्यस्तै थारु समुदायको कला संस्कृति, भाषा एवम रहनसहको विषयमा उत्कृष्ठ समाचार लेखे बापत उत्कृष्ठ थारु पत्रकारिता पुरस्कारबाट राससका चितवन संवाददाता नारायण ढुंगाना सम्मानित भएका छन् । सम्मानित सबैलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका