Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यि कुरा लुकाउँछन् तपाइको प्रेमी – Gaule Khabar

यि कुरा लुकाउँछन् तपाइको प्रेमी

यि कुरा लुकाउँछन् तपाइको प्रेमी

चितवन,पुस ५–

आफ्नो प्रेमीले उनको सबै सिक्रेटहरु बाँड्छन् भनेर मख्ख नपर्नुहोस् । सबै कुरा भनेपनि उनीहरुले तपाईंले थाहा नपाओस् भनेर धेरै कुरा नभनेका पनि हुन्छन् । नभनेका धेरै कुराहरुमध्ये हामीले यहाँ केहि कुरा खोलेका छौँ ।

  • आफू इमोनसनल भएको कुराः
    रोइरहेको बेलामा प्रेमिकाले देख्नुजस्तो लज्जास्पद पुरुषहरुका लागि अरु केहि हुँदैन । यत्ति एक कारणले गर्दा पुरुषहरु आफूलाई एक्प्रेस गर्दैनन् । आफूले आफूलाई उनीहरु निकै कठोर, निडर र बलवान भएको देखाउन चाहन्छन् । धेरैजसो पुरुषहरु एक्प्रेस गर्ने, आँसु झार्ने काम त महिलाहरुको मात्र हो भन्ने गर्दछन् ।
  • उनको पोर्न फिल्म स्टोर गरिएको ठाउँस्
    उनको हार्ड डिस्क पोर्न फिल्मले भरिएको हुन्छ तर जब तपाईंले उनलाई सोध्नुहुन्छ तब उनको प्रतिक्रिया ‘केरु’ हुनसक्छ । पुरुषहरुलाई पोर्न मनपर्छ तर उनले यो तथ्य उनले नकार्छन् । पुरषहरुले पोर्नको संसार आफ्नो वास्तविक जीवनमा अपनाउन खोज्छन् जुन गलत हो तर तपाईंहरुले आफ्नो पुरुषसँग बेडमा हुँदा आफूले आफूलाई जेन्ना जेमसन अथवा सन्नी लियोनसँग तुलना गर्नुपर्ने हुन्छ । पुरुषले पोर्न फिल्मको कलेक्सन यदि लुकाएर राखेका छन् भने उनलाई लुकाउन दिनुस् । घरि घरि सोधेर उनलाई टर्चर नदिँदा नै राम्रो ।
  • आमाको छोरो हुँ भन्ने तथ्यः
    धेरै पुरुषहरु विवाह गरिसकेपछि आफ्नी श्रीमती आमाजस्तै होस् भन्ने चाहन्छन् जसले गर्दा सासु बुहारीमा मनमुटाव सुरु गर्छ । उनीहरु आफ्नी आमासँग सानो सानो कुरामा भर पर्ने गरेपनि यो कुरा उनीहरु तपाईंलाई थाहा नहोस् भन्ने चाहन्छन् ।
  • उनको विचित्र कल्पनाः
    केहि कल्पनाहरु सेयर गरेर रमाइलो गर्न सकिन्छ । तर, कहिले उनीहरुको सोच कहिले काँही अचम्म लाग्दा हुनसक्छन् जुन तपाईंहरुलाई मन नपर्न सक्छ त्यसैले पुरुषहरु आफ्नो दिवास्वप्न र सोच प्रेमिकालाई भन्न रुचाउँदैनन् । यदि तपाईंलाई थाहा भइहाल्यो भने पनि तपाईंहरु ढोकातिर जानुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका