Gaule Khabar
बिहिबार, मंसिर २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

चोरी गरी भागेका अर्जुन चार वर्षपछि पक्राउ

  • admin
  • शनिबार, पुस २, २०७३
[sharethis-inline-buttons]
चोरी गरी भागेका अर्जुन चार वर्षपछि पक्राउ

नवलपरासी,पुस २ –

चार वर्षअघि जिल्ला अदालतबाट कैद सजाय फैसला भई फरार अपराधीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

विसं २०६९ जेठ ३० गते चोरी मुद्दामा चार वर्ष एक महिना १५ दिन कैद फैसला भई फरार रहेका नवलपरासी कावासोती–५ बस्ने ३५ वर्षीय अर्जुन खनाललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत नवलपरासीमा उपस्थित गराएर जिल्ला कारागारमा चलान गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ