Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रिय युवा जनस्वयंम सेवक चितवनमा नयाँ समिति – Gaule Khabar

राष्ट्रिय युवा जनस्वयंम सेवक चितवनमा नयाँ समिति

राष्ट्रिय युवा जनस्वयंम सेवक चितवनमा नयाँ समिति

चितवन, पुस २–

राष्ट्रिय युवा जनस्वयंमसेवक चितवनको चौथो जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
अटल श्रेष्ठको अध्यक्षता २५ सदस्य समिती निर्माण गरिएको हो । जसको उपाध्यक्षमा प्रकाश कुमाल र अशोक लामा, सचिवमा देउमी खडका, कोषाध्यक्षमा विशाल तामाङ चयन भएका छन ।

कार्यक्रम संगठनका केन्द्रिय सचिव किरण पोखरेल ‘केशव’ को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला सेक्रेटरी शंकर अधिकारी, पश्चिम ताम्सालिङ ब्यूरो संयोजक हरि बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

kiran

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका