रियल मड्रिड फिफा कप वर्ल्डकपको फाइनलमा

रियल मड्रिड फिफा कप वर्ल्डकपको फाइनलमा

काठमाडौं, पुस १–

क्लब अमेरिकालाई पराजित गर्दै रियल मड्रिड फिफा कप वर्ल्डकपको फाइनलमा प्रवेश छ। बिहीबार राति भएको खेलमा रियल मड्रिडले क्लब अमेरिकालाई २–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हो।
रियललाई जिताउन करिम बेन्जाम र रोनाल्डोले गोल गरे।
दोस्रो हाफको अतिरिक्त समयमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन्।
अब रियलले आइतबार फाइनलमा जापानको कासिम एन्टलर्ससँग खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ