टिपरले ठक्कर दिँदा नवलपरासीमा एकको मृत्यु

टिपरले ठक्कर दिँदा नवलपरासीमा एकको मृत्यु

नवलपरासी, मंसिर २७–
नवलपरासीको वेणीमणिपुर गाविस–६, सर्दीमा आज (सोमबार) विहान टिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।
ईलाका प्रहरी कार्यालय नयाँ वेलहानीले दिएको जानकारी अनुसार दुम्किवास सर्दी सडक खण्डकमा ना ११ प ९३८८ नम्बरको मोटरसाईकलाई होम्सि सिमेन्टको अनटेस्ट टिपरले ठक्कर दिदा सोहि ठाउँका वर्ष ३५ का शुरेश काउछा मगरको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते भएका मगरको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ