Gaule Khabar
शुक्रबार, मंसिर २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

श्रीलंकाविरुद्ध दीपेन्द्र ऐरीको अर्धशतक

  • admin
  • बिहिबार, मंसिर ३०, २०७३
[sharethis-inline-buttons]
श्रीलंकाविरुद्ध दीपेन्द्र ऐरीको अर्धशतक

काठमाडौं, मंसिर ३०–

यु १९ एशिया कपको पहिलो खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । अहिले भईरहेको प्रतियोगिताको पहिलो खेलमा टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध दीपेन्द्रले अर्धशतक प्रहार गरेका हुन् ।
दीपेन्द्रले ६९ बलमा अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे । जारी खेलमा नेपालले शानदार प्रर्दशन गरिरहेको छ । श्रीलंकले दिएको २२८ रनको चुनौती पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतिमा ३९ ओभरमा १६२ रन बनाएको छ ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ