एक सातादेखी युवा वेपत्ता,खोजी गरिदिन परिवारको आग्रह

एक सातादेखी युवा वेपत्ता,खोजी गरिदिन परिवारको आग्रह

चितवन, मंसिर २८ –
चितवन चैनपुरका एक युवा एक सातादेखी वेपत्ता भएका छन् ।चैनपुर घर भई टाँडीमा वस्दै आएका करिव १७,१८ वर्षका दिनेश विक नाम गरेको युवा वेपत्ता भएका हुन् ।उनि टाँडीमा रहेको एक रेष्टुरेन्टमा काम गर्दै आइरहेका थिए । गत सोमवार रेष्टुरेन्ट वाट निस्किएका उनि परिवार आफन्त र साथिभाइको सम्पर्कमा छैनन् ।कालो वर्ण र करिव ५ फिट उचाइ भएका विकलाई भेट्नेले ९८२११७९१३०,९८४१३८५०९६ नम्मरमा खवर गरिदिन परिवारले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ