Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निजामति कर्मचारी संगठनको अधिवेशन नेपालगन्जमा सुरु – Gaule Khabar

निजामति कर्मचारी संगठनको अधिवेशन नेपालगन्जमा सुरु

निजामति कर्मचारी संगठनको अधिवेशन नेपालगन्जमा सुरु

नेपालगन्ज,मंसिर २७-

मुलुककै सबैभन्दा जेठो र ठुलो निजामति संगठन, नेपाल निजामति कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशन आज सोमवारबाट नेपालगन्जमा सुरु भएको छ ।अधिवेशनको एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।अहिले नेपालगन्जमा विभिन्न झांकी सहितको र्याली निकालिएको छ ।

नयाँ नेतृत्व चयन सहित तीन दिनसम्म राष्ट्रिय अधिवेशन चल्ने संगठनका केन्द्रीय प्रतिनिधि हरी खत्रीले जानकारी दिएका छन् । ‘देश विदेशका टूेड युनियन लिडर देखि पार्टीका वरिष्ठ नेताहरु राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका