साताको अन्तिम दिन पनि घट्यो सुनको भाउ

साताको अन्तिम दिन पनि घट्यो सुनको भाउ

काठमाडौं,मंसिर २४-

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहिबार ५३ हजार ४ सय रूपैयामा सुनको कारोबार भइरहेको थियो ।यस्तै चाँदीको मूल्य ७ सय ९० रूपैयाँ प्रतितोला कारोबार भइरहेको छ । यो हिजोको मूल्य भन्दा १० रूपैयाँले कम हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ